singel post top banner

च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश

अनलाइनखबर अनलाइनखबर
|
बिहिबार, फाल्गुन २९, २०८१
|
|
७१ पटक हेरिएको
Shares
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश

सारांश

  • फागुन २९ ।
  • दोस्रो चरणको दोस्रो लेगमा क्लब ब्रुगलाई ३-० ले हराउँदै अस्टन भिल्ला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
  • पहिलो लेगमा अस्टन भिल्ला ३–१ ले विजयी भएको थियो।

फागुन २९ । दोस्रो चरणको दोस्रो लेगमा क्लब ब्रुगलाई ३-० ले हराउँदै अस्टन भिल्ला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगमा अस्टन भिल्ला ३–१ ले विजयी भएको थियो। क्वार्टरफाइनलमा भिल्लाले पिएसजीको सामना गर्ने छ।

गोल रहित बराबरीमा पहिलो हाफ सकिएको सो खेलको दोस्रो हाफमा मार्क एसेन्सियोले दुई गोल गरे। ५० औँ मिनेटमा पहिलो गोल गरेका उनले ११ मिनेटपछि नै अर्को गोल गरेका थिए।
यस बीचमा इयान म्याटसनले गोल गरे।

अस्टन भिल्लाका प्रशिक्षक एमेरी र एसेन्सियो दुवै पिएसजीबाट अस्टनभिल्ला पुगेका हुन्। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अनलाइनखबर
अनलाइनखबर
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2